काठमाण्डु – स्रोत नखुलेको अवैध रकम कारोबार गरेको अभियोगमा काठमाण्डु महानगरपालिका–१२ ब्रह्मटोल बस्ने भारतको बिहार मोतिहारी घर भएका ३८ वर्षीय निरन्जन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिक ईन्टरप्राइजेजमा गैरकानूनी रूपमा आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरी टोलीले इन्टरप्राइजेजबाट स्रोत नखुलेको नगद करीब २० लाख ४० हजार रूपैयाँसहित उनलाई…