अवैध लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

मोरङ – जिल्लाको विराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर ३१० मिलिग्रामसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । सुनसरीको दुहबी नगरपालिका–२ बस्ने २२ वर्षीय चेतन गच्छादारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चेतनलाई…