संखुवासभा सामूहिक हत्याकाण्डः ६ जनाको शव धरान लगियो

संखुवासभा – संखुवासभामा एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न प्रहरीले जिल्लाका नाका सिल गरेको छ । धरानबाट गएको एसपीसहितको टोलीले जिल्ला नाका सिल गरेर हत्यामा संलग्न भएकालाई खोजीकार्य तीव्र पारेको छ । तालिम प्राप्त कुकुरसहितको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म केही रहस्य नखुलेको प्रहरीले जनाएको छ । सो घटनाको अनुसन्धानका…