काठमाण्डु – काठमाण्डुको टोखास्थित कोलनीमा बस्दै आएका एक दम्पत्ती मृत भेटिएका छन् । ग्राण्डी अस्पताल नजिकै रहेको ग्रिन भिल्ला कोलोनीमा बस्दै आएका श्रीमती सुदिक्षा गिरी र श्रीमान् उमेश केसी मृत अवस्थामा भेटिएका हुन् । महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता डीएसपी प्रमेश विष्टका अनुसार शुक्रवार राति पौने ९ बजे श्रीमान् बेडरुममा मृत र श्रीमती झुन्डिएको अवस्थामा…