नक्‍कली नोटसहित चार पक्राउ

काठमाडौं - प्रहरीले नक्कली नेपाली नोटसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई ४ लाख १३ हजार नेपाली नोटसहित काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। सीआईबीका अनुसार यो गिरोहले विगत केही महिनादेखि उपत्यकामा नक्‍कली नोट देखाइ ठगी गर्दै आएका थिए। पक्राउ पर्नेमा सल्यानका कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी,…