काठमाडौं – नेपाल चिकित्सक संघले बलात्कारको आरोपमा एक चिकित्सक पक्राउ परेको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालका डा.रोहितकुमार झा पक्राउ परेको विरोधमा संघले विज्ञप्ति निकालेको हो । डा. झा ‘होल बडी’ परीक्षण गर्न आएकी विरामीलाई बलात्कारको प्रयास गरेको आरोप ९ मंसिरमा अस्पतालबाटै पक्राउ परेका थिए । उनीविरुद्ध पीडित महिलाले जवरजस्ती करणी…