यौन दुर्व्यवहारको आरोप लागेका विद्यार्थी नेता इन्द्रहाङ राई जेल चलान

काठमाडौं – यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका अनेरास्ववियुका विद्यार्थी नेता इन्द्रहाङ राई जेल चलान भएका छन् । १८ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि असोज १२ मा पक्राउ परेका नेता राईलाई जिल्ला अदालत काठमाडौंले बिहिबार थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले बिहीवार उनलाई थुनामा पठाउने आदेश दिएको…