सर्लाहीमा गोली हानी युवकको हत्या

काठमाडौं - सर्लाही सदरमुकाम मलंगवामा गए राति अज्ञात समुहले गोली हानेर एक युवकको हत्या गरेको छ । गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पाँचओटा गोली लागेको अवस्थामा उनको शव आइतबार बिहान मलंगवाकै वडा नम्बर ८, कोल्डस्टोर चोकको भित्री गल्लीमा फेला परेको सर्लाहीका प्रहरी…