नेपाल प्रहरीका सई घुस लिँदै गर्दा रंगेहात पक्राउ

जनकपुर - इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीका प्रहरी नायव निरीक्षक (सई) रामबाबु प्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले घुससहित पक्राउ गरेको छ। प्रहरी नायव निरीक्षक यादवलाई ५ हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले बुधबार दिउँसो रंगेहात पक्राउ गरेको हो। भारतबाट समान ल्याउन बोर्डर मिलाइ दिने भन्दै व्यपारीबाट रुपैयाँ लिँदै…