चावहिलबाट लागूअाैषध सहित तीन पक्राउ

काठमाडाैं– चावहिलबाट लागूऔषध कारोबारमा संलग्न तीन जनालाइ प्रहरीले  पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बारासिमरा नगरपालिका–२ का रिठा विष्ट, महोत्तरी पशुपतिनगर गाउँपालिका–८ का सन्तोष कुमार सिंह र गुल्मी चन्दुकोट–८ का विशाल कार्की रहेका छन् । वीरगंजबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५०१० नम्बरको बसका यात्रु विष्टको साथबाट प्रहरीले चेकजाँचका क्रममा २००–२०० एम्पल नुफिन, फेनारगन…