दयाहाङ र मिरुनाको ‘जारी’ युट्युबमा रिलिज, २४ घण्टा नवित्दै १२ लाखले हेरे

काठमाण्डु–दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको सुपर हिट फिल्म ‘जारी’ युट्युबमा रिलिज गरिएको छ । दसैँको छेको पारेर सोमबार ‘जारी’लाई युट्युबमा सार्वजनिक गरिएको हो । गत वर्षको ब्लकबस्टर फिल्म जारी बाँसुरी फिल्म्सको युट्युब च्यानलमा हेर्न सकिने छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा लिम्बू संस्कृतिको कथा देखाइएको छ । फिल्ममा दयाहाङ…