काठमाण्डु- दर्शकहरूलाई सुन्दर सिनेमामार्फत असहज वास्तविकताको सामना गर्न आमन्त्रित गर्ने कलाकारको रूपमा गुरु दत्तलाई चिनिन्छ । उनी सिनेमामार्फत् दर्शकलाई जति हसाउँथे, मनोरञ्जन दिलाउँथे, उनको जीवन भने वियोगान्त थियो । दत्त भारतमा प्रतिभाशाली निर्देशक तथा अभिनेता थिए । गुरु दत्तको सन् १९६४ मा निधन हुँदा उनी ३९ वर्षका मात्र थिए । तर उनले चलचित्र क्षेत्रमा यस्तो…