स्वतः स्थायीको माग गर्दै राहत शिक्षकद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं - पेशागत सुरक्षाको माग गर्दै राहत शिक्षकहरुले आइर्तबार राजधानीमा प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पु¥याएर स्थायी गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले आफूहरुलाई अस्थायी सेवामा लग्नुपर्ने माग विगतदेखि नै सरकारसँग राख्दै आएको समितिका अध्यक्ष शङ्करराज न्यौपानेले बताए । उनले भने, “अस्थायीको…