एजेन्सी - सहि तरिकाको कफि सेवनले मानव शरिरमा धेरै फाइदा पुर्याउंछ कफिको दैनिक सेवनले आलस्यता टाढा भाग्छ । दैनिक कफि सेवन गर्ने मानिसको स्वास्थमा कफिले धेरै नै सकरात्मक असर पार्छ । यसले शरीरको तौल, डायबेटिजलाई काम गर्ने, लिभरको सुरक्षा गर्ने, पाचन शक्तिमा सुधार गर्ने र केही प्रकारका क्यान्सरको प्रतिरक्षा गर्ने काममा पनि मद्दत र्पुयाउँछ ।…