भरतपुर – पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा योगाभ्यास गर्दै कोरोना ‘कोभिड– १९’ सङ्क्रमित । त्यहाँ चिकित्सालयले सङ्क्रमितको प्राकृतिक विधिबाटै उपचार गर्ने गरेका छन् । तस्वीर: कृष्ण आचार्य/रासस