काठमाण्डुमा असिनासहितको वर्षा, दिउँसै अन्धकार (तस्वीरहरु)

काठमाण्डु- काठमाण्डु उपत्यकाका विभिन्न क्षेत्रमा आज (शुक्रबार) असिनासहित वर्षा भएको छ । मौसममा अचानक आएको परिवर्तनसँगै आकाशमा बाक्लो कालो बादल छाउँदै असिना परेको हो । उपत्यकाका अधिकांश स्थानमा दिउँसै अन्धकार भएको छ । वर्षा र असिनाका कारण केही समयका लागि सवारी आवागमन प्रभावित भएको थियो भने पैदल यात्रुहरूलाई पनि समस्या भएको देखिएको छ । मौसमविद्हरूका…