फुटबलका अद्भूत मैदानहरू (तस्बिरमा)

काठमाण्डु- फुटबल संसारकै अत्याधिक लोकप्रिय खेल हो । पश्चिमा देशहरूमा उत्पन्न भई स्थापित संस्कृतिबाट विकसित भएको फुटबल २१ औं शताब्दीमा आइपुग्दा सर्वव्यापी बनेको छ । आज आधुनिक फुटबलको दायरा फराकिलो भइसकेको छ । फुटबलको लोकप्रियतासँगै व्यापारिक प्रायोजन, राजनीतिक प्रभाव र आर्थिक वर्चश्व पनि बढेको छ । त्यसैले फुटबल आज सबै देशको संस्कृति पनि बनेको छ…