मधेशमा ‘बेटी’का नाममा चरम दुरुपयोग (तस्बिरहरू)

काठमाण्डु - मधेश प्रदेश सरकारले सुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यत्रममा चरम दुरुपयोग भएको पाइएको छ । तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको पहिलो सरकारले सुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत २७ हजार भन्दा बढी साइकलमध्ये चार हजार भन्दा बढी साइकल अहिले पनि गोदाममै थन्एिका छन् । ती लाखौं रुपैयाँका ती…