काठमाण्डु– पूर्वाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ संकाय र अमेरिकी साइबर सेक्युरिटी कम्पनीबीच एक समझदारी भएको छ । पूर्वान्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डीन भोलानाथ घिमिरे र युएसएको लस एन्जल्स स्थित रिसेक्युरिटी कम्पनीका बिजिनेस हेड राजन राज पन्तले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । विश्वविद्यालयअन्तर्गत कम्प्युटर इन्जिनियरिङ र सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरुले अब कम्पनीमा पेड इन्टर्नसिप गर्न पाउनेछन्। सम्झौता…