काठमाण्डु– केआइआइटी कलेजले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । केआइआइटीकि संस्थापक अच्युता सामन्ताले प्रकृतिका नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेको भारतिय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको हो । मृतक लम्सालका बुबा र काकासँग भेट गरेपछि छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा भएको बताइएको छ । केआइआइटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री…