शिक्षा विधेयक रोकिएपछि क्रान्तिकारीद्वारा देशव्यापी शैक्षिक हड्तालको घोषणा

काठमाण्डु – असार १५ गते शिक्षा ऐन जारी नगरेपछि नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ । संगठनले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी व्यापारीहरूको प्रभावमा परी शिक्षा ऐन रोकिएको आरोप समेत लगाएको छ । संगठनका अध्यक्ष वीरेन्द्र शाहले सत्तासिन एमाले–कांग्रेसले आफ्ना मान्छेहरूको चाहनाअनुसार नै शिक्षा ऐन अड्काएर राखेकाले आफूहरूले हड्ताल घोषणा गर्नुपरेको…