कञ्चनपुर – कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडांडी गाउंपालिकाका ५ विद्यालयलाई चाइना फाउण्डेशन पोभट्री एलिभेशनको सहयोग र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समिति समाज अनामनगरको समन्वयमा विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी सामग्री वितरण गरेको छ । बेलडांडी गाउँपालिकाका ५ विद्यालय त्रिशुली आधारभूत, गणेश माध्यमिक विद्यालय, बैजनाथ माध्यमिक बिद्यालय, कालिका आधारभूत विद्यालय र सरस्वती जनता माध्यमिक विद्यालयका ८४७ जना…