ब्रेकिंग न्युज
भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट बढ्दैँ , नेपालमा सतर्कता अपनाउन आग्रह

काठमाण्डु- छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सतर्कता अपनाउन आग्रह गरेको छ । भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा

किन गर्दैछ सत्ता गठबन्धनले साँझ ५ बजे एमालेसँग छलफल ?

काठमाण्डु- राष्ट्रियसभा निर्वाचन अन्तर्गत भागबण्डाबारे नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच आज पनि छलफल भएको छ । आज बिहान बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल भएको हो

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

काठमाण्डु – रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ। रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलवार जनाएको हो। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी

ईपीएस कोरियाका लागि आवेदन फाराम भर्ने म्याद २ दिन थप (सूचनासहित)

काठमाण्डु – ईपीएस कोरियाको परीक्षाका लागि आवेदन फाराम भर्ने म्याद २ दिन थप गरिएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फाराम भर्ने म्याद पुस २० गतेसम्मका लागि

भारतीय विदेशमन्त्री पर्सि काठमाण्डु आउँदै, ऊर्जा खरिद सम्झौतामा हस्ताक्षर हुने

काठमाण्डु – भारतीय विदेशमन्त्री एस जयशंकर २ दिने नेपाल भ्रमणका लागि पर्सि बिहीबार काठमाण्डु आउँदैछन् । उनी नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन नेपाल आउन लागेका छन् । नेपाल–भारत