ब्रेकिंग न्युज
१० हजार मेगावाट विद्युत लैजान नेपाल र भारतबीच सहमतिपत्रमा हस्ताक्षर

काठमाण्डु- नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता भएको छ । बिहिबार सिंहदरबारस्थित ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा

बालुवाटार बैठकः एमालेले राष्ट्रियसभामा ६ सिट माग्यो

काठमाण्डु- सत्ता गठबन्धनको बैठक सकिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभा निर्वाचन अन्तर्गत सिट बाँडफाँटबारे छलफल भएको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष

काठमाण्डु आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

काठमाण्डु भारतका विदेशमन्त्री एस जयशंकर काठमाण्डु आइपुगेका छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी आज काठमाण्डु आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद

एमाले र माओवादीबीच कार्यदिशामा मतान्तर छैन, सहकार्यको विकल्प छैन : वर्षमान पुन

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नेकपा एमाले र माओवादीबीच कार्यदिशामा मतान्तर नरहेकाले सहकार्यको विकल्प नभएको बताएका छन् । मार्क्सवादी अध्ययन केन्द्रले बुधवार राजधानीमा गरेको ‘आजको वामपन्थ’

बालुवाटारमा चहलपहल : सत्ता गठबन्धनको बैठक सकिएलगत्तै पुगे केपी ओली

काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चहलपहल बढेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भागबण्डाको विषयमा छलफल गर्न बसेको सत्तारुढ दलको बैठक सकिलगत्तै नेकपा