नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।

विदेशमन्त्री जयशंकर नेपाल–भारतको संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहीबार काठमाण्डु पुगेका हुन् ।

भेटमा नेपाल र भारतबीचको ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र विभिन्न समसामायिक राजनीतिक विषयमा छलफल भएको छ । दुवैबीच २ देशको सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने विषयमा छलफल भएको छ ।

मन्त्री जयशंकरसँगको बैठकपछि मन्त्री साउदले आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा परिवहन, ऊर्जा र जलस्रोत तथा राजनीतिक लगायतका विषय विषयवस्तुमा कुराकानी भएको बताएका छन् ।