ब्रेकिंग न्युज
संसदको गतिरोध अन्त्य गर्न दुई बुँदे सहमति

काठमाण्डु- संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकमा संसदको गतिरोध अन्त्यका लागि दुईबुँदे सहमति जुटेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा

प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत

काठमाण्डु- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमणलाई स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान प्रधानमन्त्री प्रचण्डलाई स्वीकृति प्रदान गरेको सरकारकी

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाण्डु – प्रतिनिधि सभा बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ३ बजे बैठक बस्नेछ। साउन १० देखि कार्यसूचीमा अघि बढ्न नसकेको संसद आजदेखि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

काठमाण्डु – सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

माधव नेपालको राजनीतिक प्रतिवेदन :एमालेसँग विद्रोहको औचित्य पुष्टि भयो (पूर्णपाठ)

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। मंगलबारबाट ललितपुरको बालकुमारीमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले एमालेसँग विद्रोहको औचित्य पुष्टि