ब्रेकिंग न्युज
एसिया कप खेलेर फर्केका खेलाडीलाई विमानस्थलमा बाजागाजासहित स्वागत

काठमाण्डु- एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ । पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएका नेपाली खेलाडीहरु आज स्वदेश फर्किएका हुन् । खेलाडीलाई स्वागत गर्न नेपाल क्रिकेट

६० किलो सुन प्रकरण: सहसचिव अधिकारीसँग सीआईबीले लियो बयान

काठमाण्डु- ६० किलो सुन प्रकरणमा सिआईबीले सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन प्रकरणमा सिआईबीले अधिकारीसँग बयान लिएको हो । सुन तस्करीमा संलग्न बेल्जियन

एमाले लुम्बिनी अध्यक्षमा राधाकृष्ण कँडेल दुई मतले बिजयी

बुटवल – नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।मंगलवार नेतृत्वका लागि भएको निर्वाचनको बुधवार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल दुई मतले मात्रै विजयी भएका हुन्

अमेरिकी चासोपछि संक्रमणकालीन न्यायमा प्रधानमन्त्रीको सक्रियता, विपक्षीसँग सहमतिको प्रयास

काठमाण्डु- संक्रमणकालीन न्यायमा भईरहेको बिलम्बप्रति अमेरिकाले चासो बढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सक्रियता फेरी बढाएका छन्। केही दिनअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा अमेरिकी सिनेटर क्रिस भान होलेनले

कोशी प्रदेशका मुख्यमन्त्री विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अब बिहीवार सुनुवाइ हुने

काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र