ब्रेकिंग न्युज
पाँचै वर्ष प्रधानमन्त्री बन्न रास्वपा र राप्रपालाई सरकारमा ल्याउने प्रचण्डको तयारी

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारलाई बलियो बनाउनेगरि गृहकार्य थालेका छन् । सरकारलाई बलियो बनाएर पाँच वर्ष आफू नै प्रधानमन्त्री बन्नेगरि गृहकार्य थालेका हुन् । ‘मलाई जसले हटाउनेछन्,

सरकारले १०० रोपनी जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्छौं: मेयर बालेन

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले महानगर वा आसपासमा सय रोपनी जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गरिने बताएका छन्। नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका शाहले

सरकार र संसदले चासो नदिँदा बनेनन् ४ दर्जन संघीय कानुन, प्रदेश र स्थानीय तह झनै सुस्त

काठमाण्डु- नेपालको संविधान-२०७२ जारी भएको सात बर्षमा समेत त्यसको कार्यान्वयनसँग जोडिएका अति आवश्यक कानूनहरु समेत बनेका छैनन् । राष्ट्रियसभाको एउटा संसदीय अध्ययन प्रतिवेदनले संविधान कार्यान्यनसँगै जोडिएका चार दर्जन बढी कानूनहरु

लेखा अधिकृतसँग भेटियो स्रोत नखुलेको साढे ४ करोड सम्पत्ति, भ्रष्टाचार मुद्दा दर्ता

काठमाण्डु – ललितपुरस्थित जलस्रोत अनुसन्धान विकास केन्द्र पुल्चोकका लेखा अधिकृत तोरणबहादुर कार्कीसँग स्रोत नखुलेको ४ करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ सम्पत्ति फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं प्रशासनले बालेनलाई भन्यो- सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्नू

काठमाण्डु- जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति मार्फत काठमाण्डु महानगरपालिकाका मेयर बालेनलाई इंगित गर्दै