संसदको गतिरोध अन्त्य गर्न दुई बुँदे सहमति


काठमाण्डु- संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकमा संसदको गतिरोध अन्त्यका लागि दुईबुँदे सहमति जुटेको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

हेर्नुहोस् सहमति

 

प्रतिक्रिया दिनुहोस
Advertisement