ब्रेकिंग न्युज
कोशीमा कांग्रेस नेतृत्वको सरकार ढल्यो, सभामुखको समर्थनमा मुख्यमन्त्री बन्न नमिल्ने सर्वोच्चको ठहर

काठमाण्डु- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेज गरेको छ । बिहीबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापालाई बिहीबार पदमुक्त गरेको हो ।

एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको गोदामबाट बरामद ‘ब्रेक शु’ का कार्टुनभित्र के रहेछ ?

काठमाण्डु- राजस्व अनुसन्धान विभागले बुधबार सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदामबाट बरामद गरेको ६६ वटा ‘ब्रेक शु’का कार्टुन सुन भित्र्याउने क्रममा ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

राष्ट्रियसभामा कानुनमन्त्री गुरुङले मागे माफी

काठमाण्डु- कानुन तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रियसभामा माफी मागेका छन् । आज बसेको राष्ट्रियसभा बैठकमा बोल्दै कानुनमन्त्री गुरुङले मिटरब्याज सम्बन्धी विधेयक प्रक्रियामा त्रुटि भएको बताउदैँ माफी मागेका हुन्

कोशी सरकार गठनविरूद्धको रिटमा आज फैसला आउने

काठमाण्डु – कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै सर्वोच्चमा दायर गरिएको रिट निवेदनमाथि आज (बिहीबार) पनि सुनुवाइ हुँदैछ । न्यायाधीहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले

सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने तामाङ समातिए, पक्राउ पर्नेको संख्या १७ पुग्यो

काठमाण्डु-  एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरेश भनेर चिनिने सुरेन्द्र तामाङ रहेका छन् । विभागका एक अधिकारीका अनुसार,