ब्रेकिंग न्युज
राष्ट्रपतिको सक्रियताले गठबन्धनमा सन्नाटा !

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका वर्तमान र पूर्व अधिकारीसँग छलफल गरेको विषयले राजनीतिक वृत्तमा अनेक अड्कलबाजी भइरहेको छ । सञ्चारमाध्यममा राष्ट्रपतिले राजीनामा दिनसक्ने चर्चा समेत फैलिएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकका ११ एजेण्डा तय, के-के छन् ?

काठमाण्डु – नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेण्डा तय गरेको छ । बिहीबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पोलिटब्यूरो बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीका लागि ११

रवि लामिछानेदेखि गगनसम्मको आँखा बालुवाटारमा, को बन्लान भावी प्रधानमन्त्री ?

टक खाती, काठमाण्डु – विभिन्न राजनीतिक दलका नेताहरु संघीय निर्वाचनको तयारीमा होमिएका छन् । मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा  साना तथा ठूला राजनीतिक दलका नेताहरु

समाजवादीका प्रदेश अध्यक्षद्धारा पार्टी परित्याग, मन्त्री र सांसद नै एमाले फर्कने तयारीमा

कंचनपुर— नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन् । शाही समाजवादीका प्रभावशाली नेता हुन् । यसअघि एमालेको केन्द्रीय सदस्य रहेका शाही पार्टी विभाजनपछि समाजवादीतर्फ

राजीनामा दिने ‘मुड’मा राष्ट्रपति भण्डारी

काठमाण्डु – सरकारले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक संसदमा फिर्ता पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । संघीय संसदको दुबै सदनले पारित गरेर पठाएको नागरिकता विधेयकमा संशोधन आवश्यक रहेको