ब्रेकिंग न्युज
सीट बाँडफाँटको मोडालिटी तय गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

काठमाण्डु –  आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ । सीट बाँडफाँटको मोडालिटी तय

नेपाललाई १५ अर्ब अनुदान दिने र रेलमार्गको सम्भाव्यता अध्ययनमा सहयोग गर्ने चीनको घोषणा

काठमाण्डु – नेपाललाई चीनले १५ अर्ब रुपैयां अनुदान दिने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासंग बुधबार भएको द्वीपक्षीय भेटवार्तामा स्टेट काउन्सिलर समेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले सन् २०२२

नर्भिकको संरचना तत्काल नभत्काउन सर्वोच्चको अल्पकालीन आदेश

काठमाण्डु –  नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नभत्काउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार नर्भिक अस्पतालले दायर गरेको रिटमा बुधबार पहिलो सुनुवाइ गर्दै सर्वोच्चले तत्काल

तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित

काठमाण्डु –  प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहित दुईवटा विधेयक पारित गरेको छ । बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्यांक विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई पारित गरेको हो ।

नख्खु कारागारमा कैदीबन्दीहरुबीच झडप

काठमाण्डु – ललितपुरस्थित नख्खु कारागारमा कैदीबन्दीहरुबीच झडप भएको छ । नख्खु कारागारमा कार्यरत प्रहरी निरीक्षक पुरुषोतम थपलियाका अनुसार कारागारको नयाँ ब्लकमा कैदीबन्दीहरुले नारा लगाएसँगै झडपको स्थिति सिर्जना भएको हो ।