ब्रेकिंग न्युज
तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला, पहिचान हुन बाँकी

काठमाण्डु – नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ ।प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ ।

जहाज दुर्घटनाग्रस्त क्षेत्रमा पुग्याे सेना र प्रहरीकाे टाेली

पोखरा – नेपाली सेना र नेपाल प्रहरीकाे टाेली तारा एयरको विमान दुर्घटनास्थल पुगेकाे छ । आइतबार सम्पर्कविहीन भएकाे विमान सोमबार बिहान मुस्ताङकाे थासाङ गाउँपालिका-२ मा भेटिएको थियाे। स्थानीयले खबर गरेपछि नेपाली

नेपालमा जहाज दुर्घटनाको इतिहासः ५२ भन्दा बढी जहाज दुर्घटना हुँदा साढे ८ सयभन्दा बढीको मृत्यु

काठमाण्डु – पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाज आज मुस्ताङको थसाङ-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाज आइतबार बिहानदेखि सम्पर्कबिहिन भएको थियो । जहाजमा चालक

तारा एयरको जहाज मुस्ताङको ल्याङकुखोलामा भेटियो

पोखरा-  आइतबारबाट हराइरहेको तारा एयरको जहाज दूर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जहाज मुस्ताङको ल्याङकुखोलाको मुहानमा भेटिएको हो । नेपाली सेनाको मध्यकमाण्डका कमाण्डर उपरथी बावुराम श्रेष्ठले जहाज ल्याङकुखोलामा दूर्घटनाग्रस्त अवस्थामा भेटिएको

सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

काठमाण्डु – सरकारले आगामी आर्थिक वर्ष २०७९-८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका