काठमाण्डु – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै भएको आगजनीका घटना नेपाली सेनाको भूमिकाबारे अहिले भित्रभित्रै व्यापक असन्तुष्टि र बहस चलिरहेको छ । आन्दोलनको भोलिपल्ट अर्थात् भदौ २४ गते देशको राजधानीमै भएको विध्वंशात्मक घटना भइरहँदा पर्याप्त सुरक्षा नदिएको आरोपले सेनाको विश्वसनीयतामाथि नै प्रश्न चिह्न खडा भएको छ । उच्च स्रोतका अनुसार तत्कालीन प्रधानमन्त्री केपी…