एआई स्टेथोस्कोपबाट केही सेकेन्डमै पत्ता लाग्छ हृदय रोग

काठमाण्डु - वैज्ञानिकहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट चल्ने स्टेथोस्कोपको विकास गरेका छन् । एआई स्टेथोस्कोपले केही सेकेन्डमै तीन प्रकारका गम्भीर हृदय रोगको पहिचान गर्न सक्ने शोधकर्ताहरूले जनाएका छन् ।स्टेथोस्कोपको आविष्कार करिब दुई सय वर्षअघि भएको हो । डाक्टरहरूले बिरामीको शरीरभित्रको आवाज सुन्न यसको प्रयोग गर्दै आएका छन् । तर, बेलायतको एक टोलीले आधुनिक एआई–स्टेथोस्कोपको अध्ययन…