अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या २५० नाघ्यो, ५ सय बढी घाइते

काठमाण्डु- अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परि २५० जना भन्दा बढीको मृत्यु भएको छ । पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा ६.३ म्यग्निच्युडको भूकम्पमा परेर अन्य ५ सय बढी घाइते भएका छन् । घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको एनबीसी न्यूजले जनाएको छ । स्थानीय समय अनुसार आइतवार राती १२ बजेर ४७ मिनेट जाँदा…