काठमाण्डु - काठमाण्डु महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा बनेका घरहरू भत्काएको छ । घर भत्काउने क्रममा महानगरको नगरप्रहरी टोली र सुकुम्बासीबीच झडप पनि भएको छ । नगर प्रहरीको टोली मनोहरा खोला किनारमा बनेका सुकुम्बासीहरूको घर–टहरा भत्काउन डोजरसहित पुगेको थियो । बस्तीमा नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको टोलीले डोजर चलाएपछि ढुंगामुढाभएको हो । अवैधानिक रुपमा बनेका…