काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम विज्ञान विभागको भारी वर्षाको अनुमानलाई मध्यनजर गर्दै सबैलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले आइतबार दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै मौसमजन्य विपदबाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनाको पालना गर्न आग्रह गरेका हुन्। प्रधानमन्त्री ओलीले…