प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डु - संघीय संसद्अन्तर्गत मंगलबार प्रतिनिधिसभाको संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्दैछ। आजको बैठकमा वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ लाई पारित गर्ने कार्यसूची छ। त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद गौतमले सो विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। सो विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरिनेछ। बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र…