२९ जिल्लामा बाढीको जोखिम, काठमाण्डुसहित १५ जिल्लामा ‘एल्लो अलर्ट’

काठमाण्डु– आज असार १८ गते बुधबार देशका २९ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज २९ जिल्लामा बाढीको जोखिम र १५ जिल्लामा एल्लो वारेन्ट जारी गरेको छ । आज काठमाण्डु, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीको…