काठमाण्डु – इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले सुरुमा विश्वव्यापी वित्तीय बजारमा हलचल ल्याएको थियो । जसका कारण आइतबार खाडी लगायतका केहि मुलुकका शेयर बजारहरुमा ठुलो मात्रामा गिरावट आएको थियो । युद्ध तत्काल रोकिने कुनै संकेत नभएकाले शेयर बजारमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ । इजरायले इरानमाथि आक्रमण गर्ने घोषणा गरेदेखि…