करेलासँग यी ५ कुरा भुलेर पनि नखानु, जुन ‘विष’ सरह हुन्छ 

काठमाण्डु – मानव स्वास्थ्यका लागि निकै लाभदायिक तरकारीका रुपमा चिनिन्छ करेला । खादा जति तितो स्वाद उतिनै फाइदाजनक रहेको छ करेला ।  यसले धेरै रोगसँग लड्ने शक्ति दिन्छ । करेलामा भिटामिन सी, एन्टिअक्सिडेन्ट, भिटामिन ए, बिटा क्यारोटिन जस्ता तत्व वभिन्न अंगका लागि फाइदामूलक रहेका छन् । यी तत्वले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । करेलामा…