कश्मिरमा मारिएका नेपाली को हुन् ?

काठमाण्डु-भारतको कश्मीरमा भएको आतंवादी आक्रमणमा मृत्यु भएको एक नेपालीको ठेगाना खुलेको छ । उनी कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मारिएका हुन् । मृत्यु हुनेमा बुटबलमा सुदीप न्यौपाने रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । न्यौपाने रुपन्देहीको बुटवल उपमहानगरपालिकाको बासिन्दा रहेको खुलेको छ । मृतक धरानमा इन्जिनिअरिङ विषय अध्ययरत विद्यार्थी थिए। उनी ४ दिनअघि शनिबारमात्र आमा, बहिनी…