राप्रपाले सामूहिक गिरफ्तारी दिन निषेधित क्षेत्रमा प्रदर्शन गर्ने, यी हुन् मागहरू

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीले हिरासतमा रहेका नेता–कार्यकर्ताको रिहाइको माग गर्दै सामूहिक गिरफ्तारी दिन निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताको रिहाइको माग गरेका छन् । राप्रपाका नेताहरू रविन्द्र मिश्र र धवलशम्शेर राणा लगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरूको तत्काल रिहाइ गर्न उनले…