शिक्षकहरूले कक्षा १२ को परीक्षा सञ्चालन वहिष्कार गर्ने

काठमाण्डु- विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ। महासङ्घको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। आन्दोलनरत महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने भएको छ । महासंघले कक्षा १२ को…