म्यानमार भूकम्प : १८ जना नेपालीको मृत्यु, १५ जना बेपत्ता

काठमाण्डु- म्यानमार भूकम्पमा परी १८ जना नेपालीको मृत्यु भएको छ । अप्रिल २८ मा गएको ७.७ रेक्टर स्केलको भूकम्पमा परी १८ नेपालीको मृत्यु भएको हो । म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेका अनुसार भूकम्पमा परी १५ जना बेपत्ता भएका छन् । नेपालले बिहीबार म्यानमार सरकारलाई राहत सामग्री हस्तान्तरण गर्ने क्रममा राजदूत घिमिरेले वैदेशिक रोजगारीको सिलसिलामा…