प्रदूषित शहरको सूचीमा काठमाण्डु दोस्रो स्थानमा

काठमाण्डु- प्रदूषित शहरको सूचीमा काठमाण्डु बुधबार विश्वको दोस्रो स्थानमा परेको छ । तीन दिनयता वायु गुणस्तर अनुगमन प्रणालीले काठमाण्डुका विभिन्न ठाउँमा अति हानिकारक वायुको गुणस्तर सूचक (एक्युआई) दुई सयभन्दा माथि देखाइरहेको छ । बुधबार आईक्यू एअरको तथ्याङ्कमा दुई सय ४९ एक्युआईसहित उच्च प्रदूषित शहरको सूचीमा काठमाण्डु विश्वकै दोस्रो नम्बरमा परेको हो  । एक्युआई ५० सम्म राम्रो,…