राइसिना डायलगमा आरजु न वक्ता न अतिथि

काठमाण्डु- भारतको झारखण्ड राज्यमा रहेको बाबा बैद्यनाथधाममा धार्मिक कार्यक्रम सकेर परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा बिहीबार राजधानी नयाँदिल्ली पुगेकी छन् । नयाँ दिल्लीमा मन्त्री राणाको ३ थरी कार्यक्रम छ । पहिला उनले आफ्नो स्वास्थ्यको उपचार गराउने छिन् भने मार्च १७ देखि सुरू हुने राइसिना डायलगमा सहभागी हुनेछिन् । यसका साथै मन्त्री राणाले ‘डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभ’लाई…