मोदी-ट्रम्प भेटमा उठ्यो बंगलादेशको प्रसंग

काठमाण्डु-अमेरिका भ्रमणमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको भेटवार्तामा बंगलादेशको चर्चा भएको छ । भेटमा ट्रम्पले बंगलादेशको सत्ता परिवर्तनमा आफ्नो देशको कुनै भूमिका नभएको बताएका छन् । मोदीसँग भेटवार्तापछि ह्वाइट हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पलाई सोधिएको थियो, ‘बंगलादेशबारे तपाईं के भन्न चाहनुहुन्छ?’ जवाफमा उनले भने, ‘यसमा हाम्रो कुनै भूमिका छैन…