यसरी हुँदैछ सगरमाथा संवादको तयारी

काठमाण्डु – आगामी जेठ २ देखि ४ गतेसम्म काठमाण्डुमा हुने सगरमाथा संवाद कार्यक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आईतबार तयारी बैठक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले संवादको समग्र मार्गदर्शनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने प्रस्ताव गरिएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा संवादको कार्यकारी समिति गठन…